Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमाले सचिवालय बैठक च्यासलमा

    एमाले सचिवालय बैठक च्यासलमा

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 438
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

    बैठक एमाले पार्टी कार्यालय च्यासलमा सुरु भएको हो।



    बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेद्‍वार चयन लगायतका विषयमा छलफल हुनेछ।



    आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् ।रिक्त हुने पदका लागि माघ ११ गते चुनाव हुँदै छ ।

    बैठकमा झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल हुने सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार