Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले केन्द्रीय सदस्यमा ६ जना मनोनित

    एमाले केन्द्रीय सदस्यमा ६ जना मनोनित

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 978
    SHARES

    काठमाडौं । नेकपा एमालेले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो।



    बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।



    मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका थिए भने कार्की झापा जिल्लाका अध्यक्ष रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार