Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोइला बालेको ठाउँमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु

    कोइला बालेको ठाउँमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 486
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको उत्तर प्रदेशको अमरोहा जिल्लाको एउटा गाउँमा निसास्सिएर ५ बालबालिकाको मृत्यु भएको छ ।

    अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार अमरोहा जिल्लाको ढाका गाउँमा दुई केटा र तीन केटीको मृत्यु भएको हो । कोठामा कोइला बालेर खाना पकाइएको थियो ।



    सोही कोठामा सात जना सुतिरहेका थिए । दुई जना घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।



    कोठामा अक्सिजनको अभाव भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार