Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अस्पतालकै क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु

    अस्पतालकै क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1.6K
    SHARES

    बाँके। अस्पतालकै क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

    भेरी अस्पतालको क्वाटरमा निसासिएर कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, आमा कोकिला भट्टराई, तीन महिनाको छोरा इप्सन भट्टराई र धर्मप्रसादकी बहिनी कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर घटना भएको हो।



    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार