Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एथ्लेटिकोलाई हराउँदै रियल स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

एजेन्सी । एथ्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनल पुगेको छ ।

गएराति साउदी अरबको अल अवाल स्टेडियममा एथ्लेटिकोलाई ५-३ गोलले हराउँदै रियल सुपरकपको फाइनलमा पुगेको हो ।

रियलले बार्सिलोना र ओसासुनाबीच आज राति हुने खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ।

स्पेनिस सुपर कपको फाइनल खेल जनावरी १५ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077