Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल–हमास युद्धको एक सय दिन पूरा, २४ घण्टामा मात्रै गाजामा १३५ जना मारिए

एजेन्सी । गत अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा प्रवेश गरेर हिंसा मच्चाएसँगै सुरु इजरायल–हमास युद्धको १०० दिन पूरा भएको छ ।

इजरायलले लगातार शक्तिशाली आक्रमण गरी गाजाको अधिकांश क्षेत्र ध्वस्त पारेको छ।

हालसम्म गाजा, वेस्ट ब्यांक तथा तेल अभिव लगायतका ठाउँमा गरी इजरायली सेनाको कारबाहीमा २४ हजार प्यालेस्टिनी मारिएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै इजरायली सेनाको आक्रमणमा गाजामा १३५ जनाको मृत्यु भएको छ। ३१२ जना घाइते भएको भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077