Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इनारमा खसेकी महिलाको सकुशल उद्धार

    इनारमा खसेकी महिलाको सकुशल उद्धार

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 654
    SHARES

    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ ।

    लुगा सुकाउने क्रममा २८ वर्षीय नूतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् ।



    नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको हो ।



    प्रधानलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ । महिलाको शरीरमा सामान्य घाउ चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार