Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • विपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

    विपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 474
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलेविपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् ।

    काठमाडौं महानगरपालिकाले विसं.१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा मंगलबार न्युरोडमा आयोजना गरेको स्मृति सभामा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    उनले त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने बताए ।



    अन्य स्थानीय पालिकाहरुका लागि समेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई उनले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार