Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रियल मड्रिड एथ्लेटिकोसँग पराजित

    रियल मड्रिड एथ्लेटिकोसँग पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 435
    SHARES

    एजेन्सी । एथ्लेटिको मड्रिडले रियल मड्रिलाई पराजित गरेको छ।

    स्पानिस कोपा डेल रे अन्तर्गत गएराति ६ गोल भएको खेलमा एथ्लेटिकोले रियललाई ४-२ गोलले पराजित गरेको हो।



    ९० मिनेटको अवधिमा २-२ गोल भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।



    जितसँगै एथ्लेटिको कोपा डेल रे को क्वार्टरफाइन प्रवेश गरेको छ भने रियल प्रिक्वार्टफाइनलबाटै बाहिरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार