Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभामुखले बोलाए सबै संसदीय समितिका सभापतिलाई छलफलमा

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् ।

घिमिरेले आइतबार बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाएका हुन् ।

छलफलको विषयबारे जानकारी नगराए पनि समितिको काम कारबाही र गतिविधिबारे छलफल हुनेछ ।

घिमिरे सभामुख चयन भएको १ वर्ष पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077