Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभामुख घिमिरे र विषयगत समितिका सभापतिबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिहरुसँग छलफल गरेका छन्।

सभामुख घिमिरेले प्रतिनिधिसभाअन्तर्गत रहेका सबै समितिका सभापतिहरुलाई सभामुखको कार्यकक्षमा बोलाएर छलफल गरेका हुन्।

शनिबार सभामुख घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल आह्वान गरेका थिए ।

बैठकमा समितिको काम कारबाही र गतिविधिबारे छलफल हुने बताइएको छ । सरकारले माघको तेस्रो साता संसद अधिवेशन बोलाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077