Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरू

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ ।

फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो ।

एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । अहिले ९ देखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । मतदान सकिएलगत्तै आजै मतगणना हुने र साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077