Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विराट कोहली 'ओडीआई क्रिकेटर अफ द इयर' घोषित

काठमाडौं । विराट कोहली २०२३ का लागि ओडीआई क्रिकेटर अफ द इयर घोषित भएका छन् । आईसीसीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै विराट कोहलीलाई टुर्नामेन्टको प्लेयर अफ टुर्नामेन्ट भन्दै उल्लेख गरेको हो । आईसीसीले लेखेको छ त्यो भारतका दिग्गज ब्याट्सम्यान पुरुष ओडीआई क्रिकेटर अफ द इयर घोषित भएका छन्। कीर्तिमानका हिसाबले विराट कोहलीका लागि २०२३ उत्कृष्ट रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077