Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ललितपुरको नागबहालमा एक जर्मन महिला मृत फेला

काठमाडौं । ललितपुरको नागबहालमा एक जर्मन नागरिक मृत फेला परेकी छन्।

नागबहालस्थि अपार्टमेन्टमा महिला मृत फेला परेकी हुन् ।

महिलाको सनाखत भइसकेको छैन।

उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077