Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ललितपुरमा मृत फेला परेकी जर्मन नागरिकको टाउकोमा चोट

काठमाडौं । ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ।

ललितपुर महानगरपालिका १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी जर्मन नागरिक एडि इल एचइडीको मृत्यु शंकास्पद देखिएको हो ।

मृतक महिलाको टाउकोमा चोट देखिएको छ ।घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

उनी अन्दाजी ४४ देखि ५५ वर्षकी एडिलहेड स्चेनेको रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । महिला दुई वर्षदेखि उक्त अपार्टमेन्टमा बस्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077