Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एकीकृत समाजवादीलाई समाप्त पार्ने 'माइकालाल' धर्तीमा जन्मिएको छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई समाप्त पार्ने माइकालाल धर्तीमा नजन्मिएको दाबी गरेका छन् ।

केन्द्रीय परिषद्को सोमबारको बैठकमा उनले पार्टीलाई समाप्त पार्ने कोसिस भइरहेको बताउँदै यस्तो दाबी गरेका हुन् ।

उनले पार्टी गठन गर्दा वैधानिकता दिन सकिन्छ कि सकिँदैन भन्नेमा निश्चिन्त हुन नसेकको अवस्थाबाट अघि बढेको सुनाए ।

यस्तै प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको पनि अध्यक्ष नेपालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077