Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुदूरपश्चिमका सामाजिक विकासमन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी

    सुदूरपश्चिमका सामाजिक विकासमन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 645
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध उजुरी परेको छ ।

    सामाजिक विकासमन्त्री साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको हो ।



    बझाङ बुंगलका धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हालेका हुन्।



    सामाजिक विकासमन्त्री साउदले आफूले सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दिएका छन्।

    कैलाली प्रहरीले यस विषयमा थप छानबिन भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार