Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आहारारा पोखरा गोल्डकप : आज थ्रीस्टार र जावलाखेल भिड्दै

    आहारारा पोखरा गोल्डकप : आज थ्रीस्टार र जावलाखेल भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 417
    SHARES

    काठमाडौं । २३औँ संस्करणको आहा-रारा गोल्डकप फुटबलमा आज थ्रीस्टार र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

    पोखरा रंगशालामा साढे २ बजे शुरु हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल भिड्न लागेका हुन् ।



    थ्रीस्टार भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।



    मनाङ मर्स्याङ्दीलाई हराउँदै जावलाखेलले थ्रीस्टारसँगको भेट पक्का गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार