Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । एसियन कप फुटबलको आयोजक कतार सेमिफाइनलमा पुगेको छ ।

गएराति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त समय १/१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077