Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत पार्टीको सचिवालय बैठक जारी

काठमाडौं । सत्ता साझेदार दल जनमत पार्टीको सचिवालय बैठक सुरु भएको छ।

समसामयिक राजनीतिबारे छलफल गर्न केन्द्रीय कार्यालय मध्य नयाँबानेश्वरमा बैठक सुरु भएको हो ।

बैठकमा सरकारको समीक्षा भइरहेको छ। सीके राउत नेतृत्वको जनमत पार्टी एक मन्त्रालयसहित केन्द्र सरकारमा सहभागी छ ।

यसअघि मधेश प्रदेश सरकार पनि रहेको जनमत पार्टीले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएको थियो ।

गठबन्धनमा रहँदै सरकारमा पनि सहभागी भएको जनमत पार्टी सरकारविरुद्धकै गतिविधिमा संलग्न हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077