Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा उपस्थित सांसदहरूको विवरण सार्वजनिक गरिने

काठमाडौं । संसद बैठकमा उपस्थित सांसदहरूको विवरण सार्वजनिक हुने भएको छ।

आजदेखि सुरु हुने तेस्रो अधिवेशनमा उपस्थित सांसदहरूको विवरण संसद सचिवालयको वेवसाइटमार्फत् सार्वजनिक हुने भएको हो।

सभामुख देवराज घिमिरेले सांसदहरुको उपस्थित वेवसाइटमार्फत् सार्वजनिक गरिने बताएका हुन्।

त्यस्तै बैठकको कार्यतालिका समेत लागू गरिने उनले बताए।

उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गर्ने बताउँदै सांसदहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने बाटो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077