Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रहरी समायोजन प्रक्रिया टुंग्याउन समिति बनाउँदै गृह मन्त्रालय

    प्रहरी समायोजन प्रक्रिया टुंग्याउन समिति बनाउँदै गृह मन्त्रालय

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 1K
    SHARES

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउन प्रहरी समायोजन समिति बनाउने बताएका छन् ।

    शुक्रबार अध्यागमन विभागको ई.भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको बताए ।



    नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रिपरिषदबाट पास गरी संसदमा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार