Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • विमानस्थल घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

    विमानस्थल घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 819
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको घटना दुःखद भएको टिप्पणी गरेका छन् ।

    आइतबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले झगडा एकदमै लज्जास्पद भएको बताएका हुन् ।



    बैठकमा उनले घटनापछि तत्काल छानबिन समिति गठन गरिएको जानकारी गराए । उनले भने ‘घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ ।’



    उनले सो घटनामा कुटपिटमा संलग्नलाई पक्राउ गरिएको, असइलाई निलम्बन गरिएको र दुई प्रहरीलाई निलम्बन गरिएकोजानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार