Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • यी ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी [सूचीसहित]

    यी ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 459
    SHARES

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।

    ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो ।



    ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनिभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।



    यसअघि सार्वजनिक निकायले कालोसूचीमा राख्न भनि सिफारिस गरेपछि कार्यालयले वास्तविकता बुझ्न ३० दिनको समय दिएर पत्राचार गरेपनि जवाफ प्राप्त नभएको पनि सूचनामा उल्लेख छ ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार