Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ पुस्ताले पार्टी हाक्न सक्छ, पार्टी अझ सशक्त बन्छ : जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त हुने बताएका छन् ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजोदेखी सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘नयाँ पुस्ताले पार्टी हाक्न सक्छ, उनले भने, नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त बन्छ ।’

विधानमा नयाँ पुस्ताका आवाजलाई सम्बोधन गरिने पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077