Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एसीसी वुमन्स प्रिमियर कप : सेमिफाइनलमा नेपाल र मलेसिया खेल्दै

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र मलेसिया खेल्दैछन् ।

खेल नेपाली समय अनुसार शुक्रबार बिहान सवा ११ मा सुरु हुनेछ।

प्रतियोगिताको अर्को सेमिफाइनल खेल थाइल्यान्ड र हङकङबीच हुनेछ।

प्रिमियर कपको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077