Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ललिता निवास जग्गा प्रकरण

    पूर्वमन्त्री विजय गच्छदारले पाए विशेष अदालतबाट सफाइ

    पूर्वमन्त्री विजय गच्छदारले पाए विशेष अदालतबाट सफाइ

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 594
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारले विशेष अदालतबाट सफाइ पाएका छन् ।

    विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसला सुनाएको हो ।



    गच्छदारसहित सचिव डम्बर श्रेष्ठले पनि सफाए पाएका छन् ।



    गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार