Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता मिलोको छ । छैटौँ ओभरमा नेपालले नेदरल्यान्ड्सको दोस्रो विकेट लिएको हो ।

नेपालले रनआउट मार्फत दोस्रो सफलता पाएको हो । म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भए ।

यसअघि तेस्रो बलमा सोमपाल कामीले पहिलो विकेट लिएका थिए । उनले माइकल लेभिटलाई शून्यमै क्याच आउट गराएका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077