काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध अनिल साहले अर्धशतक हानेका छन् ।
उनले मात्र २९ बलमा ५२ रन बनाएका हुन् ।
साहले ३१ बलमा ५ चौका र ४ छक्का हिर्काएका छन् ।
नेपालले १३ ओभरमा १ विकेटको क्षतिमा १ सय २८ रन बनाएको छ ।