Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कान्तिपुर सेभिङ्गका अध्यक्ष मल्ल पक्राउ, निक्षेपकर्ताको रकम हिनामिनाको आरोप

    कान्तिपुर सेभिङ्गका अध्यक्ष मल्ल पक्राउ, निक्षेपकर्ताको रकम हिनामिनाको आरोप

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 933
    SHARES

    काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष पक्राउ परेका छन् ।

    निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका सञ्चाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी बृत नयाँबानेश्वरमा गत जेठ २८ मा मुद्दा दर्ता भएको थियो ।



    कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार