Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राष्ट्रिय भूमि आयोगमा जागिरको अवसर

    राष्ट्रिय भूमि आयोगमा जागिरको अवसर

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 630
    SHARES

    काठमाडौं । राष्ट्रिय भूमि आयोगले करारमा कर्मचारी माग गरेको छ ।

    आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो ।



    ९७ नापी प्राविधिकहरू करार सेवामा भर्ना गर्न लागिएको आयोगले जनाएको छ ।



    न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारले १५ दिनभित्र दरखास्त दिनसक्ने छन् ।

    आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार