Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिर निहुरिने गरी कांग्रेसका मन्त्रीले काम नगरेको उपसभापति खड्काको दाबी

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिर निहुरिनेगरी कांग्रेसका मन्त्रीले काम नगरेको दाबी गरेका छन् ।

महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन् ।

उनले आफूहरूमाथि आरोप लागे पनि ९ जनानै मन्त्रीले सुशासन कायम र भ्रष्टाचारविरुद्ध काम गरिरहेको दाबी गरे ।

उनले महासमिति बैठकमा सरकार सम्बन्धमा आएको सुझाव शिरोपर गर्ने र त्यसअनुरुप नागरिक सेवा प्रदान गर्ने बताए ।

आफू परिवर्तन भएर पार्टी, समाज र राज्य परिवर्तन हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077