Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सना र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेट

    राष्ट्रियसभा अध्यक्ष तिमिल्सना र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 417
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    अध्यक्ष तिमिल्सनाले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।



    भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।



    अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार