Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालुवाटारमा लघुवित्त र सहकारी पीडितहरुले गरे प्रदर्शन

    बालुवाटारमा लघुवित्त र सहकारी पीडितहरुले गरे प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 423
    SHARES

    काठमाडौं । न्याय खोज्दै पुनः काठमाडौं आएका लघुवित्त र सहकारी पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् ।

    न्यायका लागि भन्दै देशका विभिन्न स्थानबाट आएका उनीहरु बुधबार बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् ।



    अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।



    झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन् ।

    हिँडरै आइपुगेका लघुवित्त पीडितहरू सिफलमा खुला आकाशमुनि बसिरहेका छन्‌ ।

    लघुवित्तले ऋणपासोमा पारेर दुःख दिएको भन्दै न्यायको माग गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार