Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ठगी गर्ने सहकारीविरुद्ध कलाकार बसुन्धारा र चैत्यदेवी रिले अनसनमा

    ठगी गर्ने सहकारीविरुद्ध कलाकार बसुन्धारा र चैत्यदेवी रिले अनसनमा

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । ठगी गर्ने सहकारीलाई कारबहीको माग गर्दै कलाकार बसुन्धारा भुसाल र चैत्यदेवी माइतीघर धर्ना दिन पुगेका छन् ।

    सिभिल सहकारीले आफूहरुसहित १४ जनाको २ करोड ६० लाख रुपैयाँ बचत फिर्ता नगरेको भन्दै उनीहरु धर्ना दिन पुगेका हुन् ।



    सहकारी पीडितले ६१ दिनदेखि माइतीघरमा जारी रहेको धर्नामा नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु पनि सोमबार सहभागी भएका छन् ।



    चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार