Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख ठगी, दलबहादुर पक्राउ

    माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख ठगी, दलबहादुर पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 786
    SHARES

    काठमाडौं । माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‌ओखलढुंगाका ६७ वर्षीय दलबहादुर बस्नेतलाई पर्साको राधेमाईबाट पक्राउ गरेको हो ।



    उनले सेक्युरिटी गार्डमा २ लाख २० हजार तलब पाउने र १२ लाख खर्च लाग्ने भन्दै पीडितहरूलाई प्रलोभन देखाएका थिए।



    बस्नेतले गणेश लामासहित चार जनासँग पटक पटक गरी २४ लाख ठगी गरी फरार बनेका थिए । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार