Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • वाफ च्याम्पियनसिपमा आज नेपाल र प्यालेस्टाइन भिड्दै

    वाफ च्याम्पियनसिपमा आज नेपाल र प्यालेस्टाइन भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज नेपाल र प्यालेस्टाइन भिड्दैछन् ।

    खेल नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनेछ ।



    अघिल्ला दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।



    नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन्।

    अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्दा सिरियाले इराकको सामना गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार