Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दियोपोष्टका प्रधान सम्पादकलाई पितृशोक

काठमाडौं । दियोपोष्ट अनलाईन पत्रिकाका सञ्चालक तथा प्रधान सम्पादक सुदिप विश्वकर्मालाई पितृशोक परेको छ।

प्रधान सम्पादक विश्वकर्माका बुवा टंकमान सुनारको आज बिहान निधन भएको हो ।

फोक्सोको क्यान्सरबाट पीडित सुनारको ७० वर्षको उमेरमा निधन भएको हो।

उनी लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचाररत थिए ।

क्यान्सर निको नभएपछि सुनारलाई धादिङको थाक्रेस्थित आफ्नै घरमा लगिएको थियो।

सुनारका एक श्रीमती, दुई छोरा र चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077