Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुन तस्करी जाँचबुझ आयोगको म्याद फागुन मसान्तसम्म थप

काठमाडौं । सरकारले अवैध सुन तस्करी जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन १६ गतेबाट लागु हुनेगरी फागुन मसान्तसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको हो ।

गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो अवैध सुन बरामद भएपछि सरकारले उक्त आयोग बनाएको हो ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन १५ दिनको समय लाग्ने भन्दै फागुन मसान्तसम्मको समय मागेका थिए । सरकारले गएको असोज १५ मा आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077