Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निजगढ विस्फोट : मृत्यु हुनेको संख्या तीन पुग्यो

    निजगढ विस्फोट : मृत्यु हुनेको संख्या तीन पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 534
    SHARES

    फाइल तस्विर

    बारा। बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

    स्थानीय रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्नेक्रममा विष्फोट हुँदा मगरसहित तीजनाको मृत्यु भएको हो ।



    विस्फोटमा परी घाइते भएका वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ ।



    वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवाल र वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो ।

    तीन जना घाइतेको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार