Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रास्वपाको सचिवालय बैठक पनि जारी

    रास्वपाको सचिवालय बैठक पनि जारी

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 498
    SHARES

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसिरहेको छ ।

    पार्टी कार्यालयमा वनस्थलीमा बैठक बसिरहेको हो । बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।



    एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेको छ ।



    उक्त समझदारीमा रास्वपा पनि सहमत बनेको बताइएको छ । आइतबार माओवादीसहित एमाले र रास्वपालगायत दलहरूबीच नयाँ गठबन्धन गर्ने सहमति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार