Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपाले पनि बोलायो आकस्मिक बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

अहिले बिहान बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाइएको हो ।

राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी र एमाले बिच सहमति जुटेपछि नयाँ समीकरण बन्ने अवस्था आएपछि जसपाले यो आकस्मिक बैठक बोलाएको हो ।

राती अबेरसम्म बालुवाटारमा भएको छलफलमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077