Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नयाँ गठबन्धनको बैठकबाट बाहिरिए एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ गठबन्धनको बैठकबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसेको थियो ।

अध्यक्ष ओली बाहिरिए पनि रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरूबिच छलफल जारी रहेको छ ।

बैठकमा आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सहमति भएको छ ।

माओवादी नेता दीनानाथ शर्माका अनुसार बिना विभागीय मन्त्रीहरू समावेश गरेर भए पनि आजै नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077