Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी केन्द्रबाट तामाङ र रास्वपाबाट अर्याल मन्त्री बन्दै

    माओवादी केन्द्रबाट तामाङ र रास्वपाबाट अर्याल मन्त्री बन्दै

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उपसभापति डीपी अर्याल र माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ ।

    नयाँ सत्ता समीकरणमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना मन्त्री बन्ने पक्का भएको हो ।



    नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए ।



    गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन नचाहेको स्रोतले बतायो ।

    त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका हुन् । नेकपा एमालेबाट पदम गिरीले शपथ ग्रहण गर्ने छन्। उनीहरुको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार