Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।

बैठकमा सरकारमा सहभागी हुन पार्टीबाट मन्त्री पठाउने बारेमा छलफल हुने बताइएको छ ।

जसपा पनि नयाँ सत्ता गठबन्धनमा सामेल छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077