Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान

कर्णाली । कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ।

प्रदेश प्रमुख तिलक परियारले मन्त्रिपरिषद‌्को सिफारिस अनुसार प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

यही फागुन १८ गते कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो ।

मन्त्रिपरिषद्‌को सिफारिस अनुसार कर्णाली प्रदेश सभाको अधिवेशन यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077