Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण

    उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 864
    SHARES

    काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

    बुधबार राति सिहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।



    यसअघि शीतल निवासमा उनले उपप्रधानमन्त्रीसहित मन्त्रीको शपथ लिएका थिए ।



    यसअघि उनी गृहमन्त्री रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार