Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • वर्षमानले सम्हाले अर्थ मन्त्रालयको जिम्मेवारी

    वर्षमानले सम्हाले अर्थ मन्त्रालयको जिम्मेवारी

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 735
    SHARES

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले पदभार ग्रहण गरेका छन् ।

    शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेलगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।



    आजै अन्य मन्त्रीहरुले पनि पदभार गरिरहेका छन् ।



    राष्ट्रपति भवन शीतल निवासमा आज बेलुकी आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति पौडेलबाट शपथ लिएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार