Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संसद्‌बाट नभ्याए अध्यादेशमार्फत दर्जन कानुन संशोधन गर्छौँ : अर्थमन्त्री पुन

    संसद्‌बाट नभ्याए अध्यादेशमार्फत दर्जन कानुन संशोधन गर्छौँ : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 876
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका निम्ति सरकारले अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताएका छन् ।

    कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    लगानी संकुचन गर्ने ठानिएका दर्जन कानुन सकेसम्म संसद्‌बाटै र समयाभावले नभ्याइने भए अध्यादेशमार्फत संशोधन गरिने उनले उल्लेख गरे ।



    त्यसका निम्ति राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गरिने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार