Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सञ्चारमन्त्री रेखा शर्माले गरिन् पद बहाली

काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् ।

उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर पदभार ग्रहण गरेकी हुन् ।

शर्मा यसअघि पनि सञ्चारमन्त्री रहेकी थिइन् ।

आजै अन्य मन्त्रीहरुले पनि पदभार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077